काठमाडौंमै २१ वर्षीया युवतीको सामूहिक बलात्कार

काठमाडौं । सोमबारबाट स्युचारटाबाट हराइरहेकी २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकारमा परेकी छिन् । उनलाई भीमढुंगामा तीन जनाले सामूहिक बलात्कार गरेको हुनसक्ने आंशकामा प्रहरीले तीन जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र … Continue reading काठमाडौंमै २१ वर्षीया युवतीको सामूहिक बलात्कार